नेपाली राजनीतिमा नेपाली कांग्रेसको भुमिका महत्वपूर्णमात्र छैन, यसले नेपाली साहित्य र इतिहाँसमा निक्कै चर्चा कमाएको छ । प्रजातन्त्रको पक्षपोषक कांग्रेसको नेतृत्व तहको इतिहाँस पनि कम रोचक छैन । विपि कोइरालादेखि गिरीजाप्रसाद कोइरालासम्मको इतिहाँसले नेपालमा राजनीतिक परिवर्तनका नयाँ आयामहरुको विकास गरेको थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता पुरुषहरु संगठित भएको पार्टी त्यसै पनि महान् हुनु स्वभाविकै थियो ।
०६४ पछि कांग्रेसको एउटा नट खुस्कियो र दोस्रो ठूलो पार्टीका रुपमा स्थापित भयो । जनमतकै आधारमा पनि कांग्रेस अल्पमतीय शक्तिका रुपमा देखियो तर बलियो प्रतिपक्षीका रुपमा पनि । नेपाली राजनीतिमा कांग्रेसको भ्रष्टाचारको एउटा कथा बन्न सक्ला तर उसले देखाएको प्रजातान्त्रिक मार्गको अर्को विशेषतालाई कसैले भुल्न हुन्न । यस्तो पार्टीका सरल नेतृत्वकर्ताहरुको भुमिका पनि व्यापक नै थियो । कांग्रेसको नेतृत्वमा रहेका व्यक्तिहरु, उनका नितान्त व्यक्तिगत विषय यस्ता पनि छन् ।

विपी कोइराला
विपी कोइराला नेताभन्दा पनि साहित्यकारका रुपमा बढि प्रभावकारी भए । उनी नेपाली साहित्यमा यौन उपन्यासका प्रख्याताका रुपमा उदाएका थिए । उनले परिवर्तनका लागि साधगीभन्दा पनि घरव्यवाहार जानेको मानिसले राजनीतिमा उत्रिनुपर्ने दर्शनको विकास गरेका थिए ।
मलाई मनपरेको उनको पुस्तक ‘कर्नेलको घोडा’ यसबाहेक उनका अनेक कृति छन् । सवै राम्रा छन् । उनको राजनीतिक दृष्टान्त पनि निक्कै चाखलाग्दो नै थियो । लामो समय जेलमा बसेका उनको कृतिबाट दार्शनिक ओसोले भनेको हरेक कुरा सम्झनामा आउँछ र साविति तर्कका रुपमा लिने गरेको छु । ओसोले भनेका थिए– हरेक सृजनशिल मानिसको मनमस्तिष्कमा यौनको प्रभाव हुन्छ र त्यो कुनै न कुनै रुपमा प्रस्फुट हुन्छ ।’ सायद, वीपीमा पनि यो तर्क लागु हुन्छ ।
कृष्णप्रसाद भट्टराई

यिनी पहिलोचरणमा पत्रकार थिए । दोस्रो चरणमा प्रजातान्त्रिक आन्दोलनका अर्का प्रणेता । जेलजीवन विताएका व्यक्ति । तर, अत्यन्तै अनौपचारिक । कतिसम्म भने भारतीय नेताहरुको टेलिफोन आउँदासम्मपनि उनी फर्काउँदैनन् थिए । काम पर्नेले फोन गर्छ भन्ने मानसिकताका व्यक्ति । यति अनौपचारिक कि उनले विवाह गरेनन् । तर, सेक्सका मामलामा अत्यन्तै उदार स्वभावका पनि । उनले भनेका पनि थिए, विवाह पनि गरिन, कुमार पनि रहिन । उनी जेलजीवन बस्दा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलसम्मलाई सेक्स टिप्स दिन्थे । कतिसम्म भने नारीको सौन्दर्यताको व्याख्या उनीभन्दा राम्रो सायदै कांग्रेसमा कसैले गथ्र्यो होला ।
गिरीजाप्रसाद कोइराला
गिरीजाप्रसाद कोइराला
जवानीमा कुटिल र बृद्ध भएपछि देशभक्त भएका अर्का नेता थिए, गिरीजाप्रसाद कोइराला । लामो समयसम्म पार्टी नेतृत्व र छ पटकसम्म प्रधानमन्त्रीको पद उनले सम्हाले । यस्ता नेता कि प्रधानमन्त्री र राष्ट्रप्रमुख दुवैको भुमिका एकै साथ निभाए । उनको प्रधानमन्त्रीत्वकालमा दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाह परिवार विनाश भयो । तर, उनी किञ्चित पनि विचलित भएनन् । हत्याको सागर मच्चाउने दरबार नै हटाउने अभियानमा उनी सफल पनि भए । अत्यन्तै महत्वकांक्षी भएकाले उनी राष्ट्रपति पदका लोभी देखिए । तर, उनको लोभ फलिफाप भएन । भाउजु नोना कोइरालालाई निक्कै माया गर्ने, छोरी सुजाता कोइरालालाई पनि उत्तिकै रुचाउने तर विश्वास भतिजो शेखर कोइरालामाथि राख्ने गिरीजाबाबु विराटनगरप्रेमी थिए । किनभने उनको राजनीति र जीवन दुवै त्यहिँबाट सुरु भएको थियो ।
सुशिल कोइराला
शुसिल कोइरालासँग निर्णयको क्षमता देखिएको छैन । जो मानिस आफु जोगीजस्तै भएको छ, उसले दुरदर्शी निर्णय कसरी गर्न सक्ला ? उनीमाथि तेर्सिने प्रश्नहरु हुन् । उनी कामकुरो एकतारि कुम्लो बोकी ठिमीतिर भनेजस्ता व्यक्ति । पार्टी भन्दा पनि ठूला नेतामा निर्णयको अधिकार छाडीदिने । यतिसम्म पंगु भएका छन् की आफ्नै उपसभापति रामचन्द्र पौडेलले उनको अभिव्यक्तिलाई संस्थागत हुन दिएनन् । उनी नेतृत्वका कमजोर कमाण्डरका रुपमा देखिएका छन् ।

शेरबहादुर देउवा
राजनीतिक रुपमा निक्कै प्रभावशाली तर अति पदलोलुप व्यक्ति हुन् । उनी शक्तिमा नभएपनि शक्तिकेन्द्रका रुपमा स्थापित नेता हुन् । दरबारसँग पारिवारिक सम्बन्ध नै भएकाले उनले राजाको समयमा पनि प्रधानमन्त्री पद जोगाउन मुलुकलाई फरक कोणमा लग्ने व्यक्ति हुन् । उनले सरिता गिरीलाई बुढेसकालमा ‘सेक्सी सरिता’ भनेपछि हलचल भएको थियो ।
No comments:
Post a Comment