अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भ्रमणका क्रममा जर्मनको बर्लिनमा महिलाहरुले टपलेस आन्दोलनले स्वागत गरे । युरोपभरी चलिरहेको आन्दोलनका क्रममा ओबामासँग कुरा पु¥याउनका लागि महिलाहरु टपलेस भएका थिए ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा समक्ष आफ्नो कुरा पुर्याउनको लागि दुई महिलाले अनौठा तरिका अपनाएका छन् ।
यहि बुधबार बिहान अमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्मनीको बर्लिनमा सम्वोधन गर्न लागेको भाषण अगाडी दुईजना महिलाहरु टपलेस भएर विरोध गरेका छन् ।
फिमेन ९ँभ्ःब्ल्० नामक युक्रेनमा रहेको एक महिवादी समूहले विभिन्न ठाउँहरुमा आफ्नो माग सुनुवाई गर्नको लागि टपलेस प्रदर्शन गर्दै आएको छ । यी दुई महिलाहरु पनि सोही संस्थाका सदस्यहरु रहेको बताइएको छ ।
बेलायती सञ्चारमाध्यम डेल्ली मेलले जनाएअनुसार चार महिना अगाडी टपलेस प्रदर्शन गरेको आरोपमा ट्युनेसियामा ४ महिलाहरुको समूहलाई जेल चलान गरिएको थियो । उनीहरुलाई हिरासतबाट मुक्त गराउनुपर्छ भन्दै उनीहरुले सो प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।
शरिरको माथिल्लो भागमा कुनै पनि लुगा नलगाएका ती महिलाहरुले आफ्नो छातीमा रातो रंगले बाराक ओबामा हाम्रो कुरा सुन भन्ने नारा लेखेका थिए । ओबामा कार्यक्रमस्थल आउनुअगाडीले जर्मनी प्रहरीले ती महिलाहरुलाई नियन्त्रणमा लिइसकेको थियो ।

यहि बुधबार बिहान अमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्मनीको बर्लिनमा
सम्वोधन गर्न लागेको भाषण अगाडी दुईजना महिलाहरु टपलेस भएर विरोध गरेका छन्
।
फिमेन (FEMAN) नामक युक्रेनमा रहेको एक महिवादी समूहले विभिन्न ठाउँहरुमा
आफ्नो माग सुनुवाई गर्नको लागि टपलेस प्रदर्शन गर्दै आएको छ । यी दुई
महिलाहरु पनि सोही संस्थाका सदस्यहरु रहेको बताइएको छ ।

शरिरको माथिल्लो भागमा कुनै पनि लुगा नलगाएका ती महिलाहरुले आफ्नो छातीमा
रातो रंगले बाराक ओबामा हाम्रो कुरा सुन भन्ने नारा लेखेका थिए ।
ओबामा कार्यक्रमस्थल आउनुअगाडीले जर्मनी प्रहरीले ती महिलाहरुलाई नियन्त्रणमा लिइसकेको थियो ।

No comments:
Post a Comment