Wednesday, June 19, 2013

सुष्माका उत्तेजक तस्वीर, दर्शकका खत्तम कमेन्ट

फिल्मि क्षेत्रमा पछिल्लो पटक छुनलाई होइन हेर्नचाँही पाइन्छ भन्ने गीतमा आइटम नाचेपछि सुष्मा कार्कीका अनेक हट हट तस्वीर फोटा टाटु साटु सवै देखिन थाले । उनले आफुलाई सेलीव्रिटीको कोटीमा राखेर फेसबुक फ्यान बक्स पनि खोलेकी रहिछन् । उनको फ्यानबक्समा राखिएका तस्वीर र कमेन्टहरु जस्ताको तस्तै यस्ता पो छन् त ।

comments here :

No comments:

Post a Comment