परिचयको पनि पुनरावृत्ति हुने कुरामा म विस्वस्त थिइँन । परिचय हुन्छ अनि सकिन्छ । यस्तोमात्र लाग्ने गरेको थियो । यो लाग्नु र हुनुका फरकबीचको धारमा यतिवेला उभिएको छु । मनका दुइथरी तर्कहरुले एकआपसमा वादविवाद गरिरहेका छन् । के म सहि छु ? अनि, के गलत छु र ? यी दुई प्रश्नहरुको तर्कयुद्धको निक्र्यौलमा म पुग्न सकेको छैन । सम्भवतः यी तर्क बाँकी रहुन् । यी तर्कका शेषहरु जव सकिनेछन्, तिमीप्रतिका मेरा चिन्तनहरु प्नि एकपक्षीय रुपमा आउन सक्नेछ । सम्भावना छन् ती चिन्तनहरुमध्ये की पक्षपाती हुनेछ, कि विपक्षी । तर, एउटा सम्पूर्ण निक्र्यौलसहित । यद्यपि, यो अवस्थामा म पुगिसकेको छैन ।
समय निक्कै कपट भएर परिचयको आधारलाई कमजोरी र सम्बन्धलाई बलियो बनाउनेगरी प्रतिविम्वित हुँदो रहेछ । हो, आजको दिनहरुमा जव म नयाँ संसारको उपयोगबाट साइबरदुनियाँमा छिर्छु, तिमीलाई भेट्छु अनि कुराकानीमा अल्झिन्छु अनि हराउँछु कि तिम्रा असहजताबीचको बाध्यात्मक सहजतामा या खै के मा हो ? थाहा छैन ।
मलाई थाहा थिएन कुराकानी अक्षरबाट सुरु भएर विना शव्द र स्वर मनको कुनामा गएर ठोक्किन्छ र त्यसले एउटा संवेदनाको पुञ्ज बनाउने छ । त्यो पुञ्ज जसले हरेक समय प्रेमको प्रतिविम्ब बन्नेगरी उज्यालो छरिरहेको अनुभुत हुन्छ । आकाशमा रहेको ताराहरुको पुञ्जबाट नियाँलीरहेको जूनको उज्यालोले बनाएको मधुर छायाँजस्तो । मैले किञ्चित कल्पना पनि गरेको थिइन, सामान्य लेखाइले कुनै खास अर्थको सम्बन्ध पनि विकास गर्ला भनेर । जीवनको यात्रा अलिक गहिरोसँग गइरहँदा अनेक प्रकारका उतारचढावहरु आउन सक्छन्, यो स्वभाविक साइबर कुराकानीको रुपमा लिएको थिएँ मैले ।

तर, कुराकानीका क्रममा कहाँ गएर मान्छेको संवेदनाले स्थान बनाउँछ भन्नेप्रति गहन थिइन । नयाँ समाज, यो सहर र सहरका अन्तर्कथासँग घुलित हुन नसकिँदो रहेछ । यस्ता कथाहरु फरक मानिसका फरक ढंगबाट विकास हुने रहेछ । वास्वतवमा मानिस स्वभाविक प्राणी भएकैले पनि होला म यो कथाको पात्रका रुपमा यहाँ कहाँ रुमल्लिरहेको छु, तिमी पाठकको चित्र सँग यो कथालाई म जत्तिको गहिरोगरी बुझिरहेकी छैनौ सायद ।
साँच्चै नै प्रेम त महसुस न रहेछ । म हरपल महसुसको प्रेमसँग नजिक हुन चहान्छु । मलाई केही वर्षहरुभन्दा केही दिनहरुको कुराकानीको रफ्तारले भावनात्मक रुपमा तिमीसँग नजिक बनाएको छ । म चहान्छु यो नजिकपन संवेदनाको एउटा चरण बनोस् । पुलुक्क–पुलुक्क तिम्रो आगमनको संकेत चिहाइरहेको छु, तिमी आउँछौ र जान्छौं । सम्बन्धहरु सायद सवै प्राकृतिक हुन् । तिमीलाई लाग्दो हो, यो असमाजिक सम्बन्ध र भावनाको खेल भइरहेको छ । क्षणिक सम्बन्धको एउटा सामान्य दस्तावेज बन्नेछ । तर, त्यसो होइन । महत्वकांक्षामा बाँचेकाहरुले गर्ने खेल मेरो जीवनको परिक्षा पनि हुन सक्तैन । म अत्यन्त गर्वका साथ हरपल परिक्षाको घडीमा उभिइरहेको छु । मेरा वेचैनीहरुले यस्ता संकेत गरिरहेका छन् । मेरो वेचैनीहरु यस्तो तिव्रतामा डुलिरहेका छन्, तिमीले सोध्ने समाजको तस्वीरहरु धुमिल छन् । अत्यन्तै धुमिल देखिन्छन् । अत्यन्तै निकृष्ट भेटिन्छन् ।
बेलामौका सन्दर्भहरु कति जटिल बनेर आउँछन् भने त्यसको व्याख्या कसरी गर्ने भन्ने चिन्ता लाग्दछ । मान्छेका चाहना पनि अमूर्त भएर आउने गर्छन् । त्यसको व्याख्या सहज र सरल तरिकाले हुन सक्तैन, बयानको आधारपनि तय भइसकेको हुँदैन । सम्भवतः यो मेरो फरक प्रेम, भिन्न शैली एउटा संवेदनात्मक भूल हो या फूल हुनेछ त्यो पनि थाहा छैन ।
जीवन वास्तवमै सरल रेखा होइन रहेछ । तिमीलाई लाग्दो हो, तिमीले ठान्दि हौ जीवन सरल रेखा हो । निरन्तर मानिसले बनाएको समाजस्तै चल्ने हो । तर, भावनाको तस्विर, प्रेमको आकार पनि त हुँदैन नी । यदि त्यस्तो हुने भए सायद म हुन्न थिएँ जहाँ म छैन त्यहाँ अरु को हुने थियो र ? प्रेम विज्ञान पनि होइन रहेछ, प्रेम तरल पनि होइन रहेछ, प्रेम ठोस पनि होइन रहेछ । यो त एउटा अकल्पनिय वेग रहेछ युगको एक पटकमा आउने रहेछ । मलाई लाग्छ यो प्रेमको एउटा चरण हो । इन्टरनेट मार्गी प्रेम, एउटा सपनाजस्तो लाग्ने सत्य । तिमीले खुट्याएको समाजले यसलाई एउटा नाम दिएको छ ‘साइबर लभ’ । हो, त्यहि साइबर लभ । मेरा लागि फरक अनुभुति, फरक संसारको गति ।
रिचय
पुनरावृत्ति हुने कुरामा विस्वस्त थिइनँ । परिचय हुन्छ अनि सकिन्छ ।
यस्तोमात्र लाग्ने गरेको थियो । यो लाग्नु र हुनुका फरकबीचको धारमा यतिबेला
उभिएको छु । मनका दुइथरी तर्कले एकापसमा वादविवाद गरिरहेका छन् । के म सही
छु ? अनि, के गलत छु र ? यी दुई प्रश्नको तर्कयुद्धको निक्र्योलमा म पुग्न
सकेको छैन । सम्भवतः यी तर्क बाँकी रहुन् । यी तर्कका शेषहरू जब सकिनेछन्,
तिमीप्रतिका मेरा चिन्तन पनि एकपक्षीय रूपमा आउन सक्नेछ । सम्भावना छन् ती
चिन्तनमध्ये कि पक्षपाति हुनेछ, कि विपक्षी । तर, एउटा सम्पूर्ण
निक्र्याेलसहित । यद्यपि, यो अवस्थामा म पुगिसकेको छैन । - See more at:
http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=9032&catId=16#sthash.dIkS7yQw.dpuf
परिचय
पुनरावृत्ति हुने कुरामा विस्वस्त थिइनँ । परिचय हुन्छ अनि सकिन्छ ।
यस्तोमात्र लाग्ने गरेको थियो । यो लाग्नु र हुनुका फरकबीचको धारमा यतिबेला
उभिएको छु । मनका दुइथरी तर्कले एकापसमा वादविवाद गरिरहेका छन् । के म सही
छु ? अनि, के गलत छु र ? यी दुई प्रश्नको तर्कयुद्धको निक्र्योलमा म पुग्न
सकेको छैन । सम्भवतः यी तर्क बाँकी रहुन् । यी तर्कका शेषहरू जब सकिनेछन्,
तिमीप्रतिका मेरा चिन्तन पनि एकपक्षीय रूपमा आउन सक्नेछ । सम्भावना छन् ती
चिन्तनमध्ये कि पक्षपाति हुनेछ, कि विपक्षी । तर, एउटा सम्पूर्ण
निक्र्याेलसहित । यद्यपि, यो अवस्थामा म पुगिसकेको छैन ।
समय निक्कै कपट भएर परिचयको आधारलाई कमजोरी र सम्बन्धलाई बलियो बनाउने गरी प्रतिविम्वित हुँदोरहेछ । हो, आजको दिनहरूमा जब म नयाँ संसारको उपयोगबाट साइबर दुनियाँमा छिर्छु, तिमीलाई भेट्छु, अनि कुराकानीमा अल्झिन्छु अनि हराउँछु कि । तिम्रा असहजताबीचको बाध्यात्मक सहजतामा या खै के मा हो ? थाहा छैन ।
मलाई थाहा थिएन कुराकानी अक्षरबाट सुरु भएर विना शब्द र स्वर मनको कुनामा गएर ठोक्किन्छ र त्यसले एउटा समवेदनाको पुञ्ज बनाउने छ । त्यो पुञ्ज जसले हरेक समय प्रेमको प्रतिविम्व बन्नेगरी उज्यालो छरिरहेको अनुभूत हुन्छ । आकाशमा रहेको ताराहरूको पुञ्जबाट नियालिरहेको जूनको उज्यालोले बनाएको मधुर छायाँजस्तो । मैले किञ्चित कल्पना गरेको थिइनँ, सामान्य लेखाइले कुनै खास अर्थको सम्बन्ध पनि विकास गर्ला भनेर । जीवनको यात्रा अलिक गहिरोसँग गइरहँदा अनेक प्रकारका उतारचढाव आउन सक्छन्, यो स्वभाविक साइबर कुराकानीको रूपमा लिएको थिएँ मैले ।
तर, कुराकानीका क्रममा कहाँ गएर मान्छेको समवेदनाले स्थान बनाउँछ भन्नेप्रति गहन थिइनँ । नयाँ समाज, यो सहर र सहरका अन्तर्कथासँग घुलित हुन नसकिँदो रहेछ । यस्ता कथा फरक मानिसका फरक ढंगबाट विकास हुनेरहेछ । वास्वतवमा मानिस स्वाभाविक प्राणी भएकैले पनि होला, म यो कथाको पात्रका रूपमा यहाँ कहाँ रुमल्लिरहेको छु, तिमी पाठकको चित्रसँग यो कथालाई म जत्तिको गहिरोगरी बुझिरहेकी छैनौ सायद । साँच्चै नै प्रेम त महसुस न रहेछ । म हरपल महसुसको प्रेमसँग नजिक हुन चाहन्छु । मलाई केही वर्षभन्दा केही दिनको कुराकानीको रफ्तारले भावनात्मक रूपमा तिमीसँग नजिक बनाएको छ । म चाहन्छु यो नजिकपन समवेदनाको एउटा चरण बनोस् । पुलुक्क–पुलुक्क तिम्रो आगमनको संकेत चिहाइरहेको छु, तिमी आउँछौ र जान्छौ । सम्बन्ध सायद सबै प्राकृतिक हुन् । तिमीलाई लाग्दो हो, यो असामाजिक सम्बन्ध र भावनाको खेल भइरहेको छ । क्षणिक सम्बन्धको एउटा सामान्य दस्तावेज बन्नेछ । तर, त्यसो होइन । महत्वकांक्षामा बाँचेकाले गर्ने खेल मेरो जीवनको परीक्षा पनि हुन सक्तैन । म अत्यन्त गर्वका साथ हरपल परीक्षाको घडीमा उभिइरहेको छु । मेरा बेचैनीले यस्ता संकेत गरिरहेका छन् । मेरो बेचैनी यस्तो तिब्रतामा डुलिरहेका छन्, तिमीले सोध्ने समाजको तस्बिर धुमिल छन् । अत्यन्तै धुमिल देखिन्छन् । अत्यन्तै निकृष्ट भेटिन्छन् ।
बेलामौका सन्दर्भ कति जटिल बनेर आउँछन् भने त्यसको व्याख्या कसरी गर्ने भन्ने चिन्ता लाग्छ । मान्छेका चाहना पनि अमूर्त भएर आउने गर्छन् । त्यसको व्याख्या सहज र सरल तरिकाले हुन सक्तैन, बयानको आधार पनि तय भइसकेको हुँदैन । सम्भवतः यो मेरो फरक प्रेम, भिन्न शैली एउटा समवेदनात्मक भूल हो या फूल हुनेछ त्यो पनि थाहा छैन ।
जीवन वास्तवमै सरल रेखा होइन रहेछ । तिमीलाई लाग्दो हो, तिमी ठान्दी हौ जीवन सरल रेखा हो । निरन्तर मानिसले बनाएको समाज जस्तै चल्ने हो । तर, भावनाको तस्बिर, प्रेमको आकार पनि त हुँदैन नि । यदि त्यस्तो हुने भए सायद म हुन्न थिएँ । जहाँ म छैन । त्यहाँ अरु को हुने थियो र ? प्रेम विज्ञान पनि होइन रहेछ । प्रेम तरल पनि होइन रहेछ । प्रेम ठोस पनि होइन रहेछ । यो त एउटा अकल्पनीय वेग रहेछ युगको एक पटकमा आउने रहेछ । मलाई लाग्छ यो प्रेमको एउटा चरण हो । इन्टरनेट मार्गी प्रेम, एउटा सपनाजस्तो लाग्ने सत्य । तिमीले खुट्याएको समाजले यसलाई एउटा नाम दिएको छ ‘साइबर लभ’ । हो, त्यही साइबर लभ । मेरा लागि फरक अनुभूति, फरक संसारको गति । - See more at: http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=9032&catId=16#sthash.dIkS7yQw.dpuf

No comments:
Post a Comment