अनौपचारिक कुराकानीका क्रममा युवा संघ नेपालका महासचिव राजीव पहारीले भने,‘नेपालमा पनि व्यवस्थित यौन व्यावसायका लागि क्षेत्र पहिचान गरे, सरकारले करको दायरामा सवैलाई ल्याउन सक्छन् ।’ उनले उठाएको कुरामा कतिसम्म दम छ ? यौन व्यावसायको इतिहाँस के हो ? दक्षिण एसीयामा यसको प्रभाव कस्तो छ ? यी प्रश्नहरु स्वभाविक रुपमा उठीरहेका थिए । यौनका विषयमा पर्याप्त तर्कहरु हुन सक्तैनन् । तर, एउटा राज्यका लागि यौनले दिनसक्ने अर्थतन्त्रको विषयमा गहन अध्ययन र बुझाइ राख्नु अनिवार्य पनि बनेको हो की ? ४१ मुलुकका विभिन्न ठाउँ पुगेर आएका पहारीले किन यो मुद्दालाई अव सामाजिक, राजनीतिक र आर्थिक विषय पनि बनाउनुपर्छ भनिरहेका छन् ? एक युवा नेताको यो भनाईले कति अर्थ राख्छ ? खोेज्न मन लाग्यो ।
हरियोलाई सही र रातोलाई निषेधको संज्ञा दिने मुलुकहरुका लागि वेश्यावृत्ति कानुनी र विनियमित मानिन्छ । हामी पनि हरियो र रातोको भुमिकासँग विछिन्न छौं । पूर्वीय संस्कृतिले उत्पादन गरेको दक्षिण एसीयामा हिन्दु संस्कृतिको प्रभावबाट हामी कोहीपनि मुक्त छैनौं । त्यसकारण एकाएक क्रान्तिकारी कुरा गर्नुभन्दा पनि यसको इतिहाँसतिर किन नफर्कने ? वेश्यालय सञ्चालन गरेर कोही धनी भएका छन् भने त्यो थाइल्याण्ड एउटा उदाहरण हो । पढेको, सुनेको र देखेको कुरा गर्नेहरुका लागि यो पर्याप्त उदाहरण थियो । यद्यपि, सवै मुलुक थाइल्याण्ड बन्न सक्तैन तर सवै मुलुकमा थाइल्याण्डमा चलेको व्यापारको केही हिस्सा त कहिँ न कहिँ छ नै ।

निलो देशहरु जहाँ वेश्यावृत्ति कानुनी प्रावधानअनुसार वैद्य मानिन्छ । सभ्यता र संस्कृतिको विकाससँगै वेश्यावृत्तिको पनि दुनियाँमा चरम उभार आइसकेको छ । ‘पोष्ट मोर्डन’ सोसाइटीमा वेश्यावृत्ति अलग–अलग रुपमा अगाडी आइरहेका छन् । रेड लाइट इलाकादेखि निस्किएको वेश्यावृत्ति अहिले मसाज, पार्लर र अन्य ठाउँमा पनि हुने गरेको छ ।
देहव्यापार कमाइको चोखो धन्दा बनिसकेको छ । गरिव र विकासउन्मुख मुलुक खासगरी भारत, थाइल्याण्ड, श्रीलंका, वंगलादेशमा सेक्स टुरिजमको विकास भइसकेको छ । सेक्स आम्दानीको गतिलो स्रोत बनाइसकेका छन्, ती मुलुकहरुले । नेपाल पनि ती मुलुकहरुभन्दा भिन्न छैन । खासगरी दक्षिण एसीयामा रहेका यी मुलुकसँग नेपालको आर्थिक र सामाजिक दुवैप्रकारको समानताजस्तै छ । तर, नेपालमा अहिलेपनि रेड लाइट एरियाबारे सरकार गम्भिर हुन सकेको छैन र अन्य मुलुकहरुजस्तो वैधानिक बाटोमा हिँड्न सकेको छैन ।
देहसुख (जिस्मफरोसी) दुनियाँको पुरानो व्यापारमध्ये एक हो । बेबीलोनको रक्सीदेखि हिन्दुको मंदिरमा रहेका देजदासीप्रथा वेश्यावृत्तिको आदिम रुप हो । तानाशाही नोकरी प्रथामा मालिकहरु वेश्या राख्दथे । उनीहरुले वेश्यालय पनि खोलेका थिए । त्यसबेला वेश्याहरु सम्पदा र शक्ति मानिन्थे । मुगलोसँग सयभन्दा ज्यादा महिलाहरु हुन्थे । जव अंग्रेजले भारतमा शासन गर्न थाल्यो त्यसपछि यो क्षेत्रमा रहेको वेश्याबृत्तिको धन्दामा स्वरुप परिवर्तन हुन थाल्यो । त्यसबेला विभिन्न राज्यमा रहेका भारतवर्षका राजाहरुले अंग्रेज खुसी बनाउनका लागि तवायफहरुलाई उपहारका रुपमा पठाउन थाले ।
यो अवस्थाबाट वेश्यावृत्ति कतिपय ठाउँमा कानुनी रुपमा मान्यता पाएर आयआर्जको मुख्य स्रोत बने भने कतिपय ठाउँमा सूचनाप्रविधिको माध्यमबाट विश्वव्यापी हुन थालेका छन् । प्रविधिको विकासले अहिले यतिसम्म गरेको छ की आफ्नो चाहनाअनुसार इन्टरनेटमा खोजी गर्ने हो भने विश्वका हाइप्रोफाइल वेश्याहरुको सवै सुची आउँछ ।
भारतमा त यस्तो पनि दावी गरिएको छ यस्तो आवश्यकता पुरा गर्नका लागि विद्यार्थीहरु र सेलिव्रिटिहरुसम्म पनि उपलव्ध हुन्छन् । छिमेकी मुलुक भारतमा पाँचवटा क्षेत्र रेडलाइट एरियाका लागि प्रख्यात छन् । कोलकाता, दिल्लि, मध्यप्रदेश, उत्तरप्रदेश, मुम्बई प्रख्यात सहर हुन् । एसीयाको सवैभन्दा ठूलो रेडलाइट एरिया कोलकाताको सोनागाचीमा छ । अनुमानअनुसार ंकरीब एघार हजार वेश्याहरु त्यहाँ देहव्यापारको काममा अभ्यस्त छन् । सरकारले पनि त्यहाँबाट राम्रै आयकर उठाउने गरेको छ । यसबाहेक अहिले रेडलाइट एरियाका कारण अर्थतन्त्र बढाउन सफल मुलुक थाइल्याण्ड हो । जहाँ अत्यधिक नेपालीहरु पनि भ्रमणका लागि जाने गरेको नयाँ कुरा होइन ।
हुन त अमेरिकन अभिनेता स्टिभ मार्टिनले पनि भनेका छन्– सेक्स त्यो चीज हो जुन किनेर उपभोग गर्न पाइन्छ ।’ उनको तर्क नेपालका लागि पनि प्रयोग होला तर त्यो वैधानिक मानिसक्ने आधार बनीसकेको छैन । नेपालमा पनि सेक्सको सामान्यतया व्यापार राम्रो हुने गरेको छ । राजधानी काठमाडौं बाहेक मुख्य सहरहरुमा छिटपुटमात्र हैन, राम्रोसँग व्यापार चलिरहेको समाचारहरुमा आउने गरेका छन् । तर, उचित व्यवस्थापन हुन नसक्दा राज्यले आउने करदेखि समाजलाई नै व्यवस्थित बनाउन सकेको छैन । सामाजिक परिधि र कानुनले बाँधेका कारण अहिलेपनि यो अवैध व्यावसायका रुपमा व्याख्या छ । यसका लागि सामान्यतया वैधानिक क्षेत्रको कुनै खोजी हुन सकेको छैन ।
नेपालमा यस्ता धेरै ठाउँ छन् जहाँ सामाजिक परिधिको नाममा हामी सेक्सबजारको ठूलो हिस्सा र त्यसले दिनसक्ने आम्दानीबाट राज्यलाई खोक्रो बनाइरहेका छौं । हामी राज्यमा आउने करको दायरालाई संकुचित बनाइरहेका छौं । नेपालमा भन्सार कार्यालयले जति राजश्व ढिकुटीमा बुझाउने गरेको छ, सम्भवत नेपालमा सेक्सबजारको वैधानिकता, सेक्स टुरिजमको विकासगर्ने हो भने राज्यका लागि त्यो राम्रो आम्दानीको क्षेत्र बन्नेछ । मुलुकमा काठमाडौं सहर विकास प्राधिकरणका प्रमुख केशव स्थापितले प्रेमपार्क बनाउनुपर्छ भन्दा हावा भनेर उडाउनेहरु कम छैनन् । त्यस्तो पार्कले दिनसक्ने आम्दानीको विषयमा कसैले पनि सोचेका छैनन् । आज मठमन्दिर र विभिन्न ठाउँमा विना शुल्क यस्ता पार्कको भुमिकामा ल्याउन थालिएको छ, त्यसको वैधानिकरणले अझ सहज बनाउनेतिर किन कोही चिन्तित भएनन् ? त्यसकारण दक्षिण एसीयामा विकास भएको यस्ता गतिलाई पर्यटन भित्राउने माध्यमका रुपमा विकास नगरे अवको विश्वमा नेपालमा मानिसहरु आउनेक्रम पनि बढ्ने छैन । विश्वबजार यतिवेला यतिविध्न मनोरञ्जनात्मक बन्दै गएको छ की आनन्दबाहेकको भ्रमणलाई स्वीकार गर्दैन । ओशोले पनि आनन्दबाट हुने व्यापारीकरणलाई असामान्य भनेका छैनन्, पश्चिमा मुलुकले गरेको उपयोग, भारतसम्मले अपनाएको बाटोमा नेपालले किन खास कानुन बनाएर रेडलाइट एरिया स्थापना नगर्ने ?

No comments:
Post a Comment